Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • 363
    SHARES
  • मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    बाँके । नेपालगन्ज उपमहानगरपालिका-१७ परस्पुरमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेकै जानकी गाउँपालिका-१ का २५ वर्षीय राजेश यादव रहेका छन् ।

    नेपालगन्जबाट घरतर्फ जाँदै गरेका यादवले चलाएको अनटेष्ट लेखिएको मोटरसाइकल गएराती पौने १० बजे अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी सााईगाउँ बाँकेले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij