Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

काठमाडौं र ललितपुरमा तीनजना मृत फेला

काठमाडौं र ललितपुरमा तीनजना मृत फेला

  • 439
    SHARES
  • काठमाडौं र ललितपुरमा तीनजना मृत फेला

    काठमाडौं । काठमाडौं र ललितपुरमा तीनजना मृत फेला परेका छन् ।

    काठमाडौं महनगरपालिका-३१ भिमसेनगोलास्थित भत्केको पुलमुनी काभ्रे घर भएका ३८ वर्षीय सुभास खड्का बिहीबार मृत फेला परेका छन् ।

    यस्तै ललितपुरको ललितपुर महानगरपालिका-१७ ग्वार्को डेरा गरि बस्ने मकवानपुर हेटौंडा घर भएका ४५ वर्षीय मिलकुमार श्रेष्ठ आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

    यसैगरी ललितपुर महानगरपालिका-१० कुपण्डोलस्थित बागमती खोलाको बिचमा  हाल पहिचान नखुलेकी करिब ४० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।

    तीनवटै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij