Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

डुंगा डुब्दा ८ बालबालिकाको मृत्यु

डुंगा डुब्दा ८ बालबालिकाको मृत्यु

  • 421
    SHARES
  • डुंगा डुब्दा ८ बालबालिकाको मृत्यु

    कम्बोडिया । कम्बोडियामा अंग्रेजी कक्षाबाट घर लैजाँदै गरेको डुंगा मेकोङ नदीमा डुब्दा कम्तीमा ८ बालबालिकाको मृत्यु हुनुको साथै अन्य ३ जना बेपत्ता भएका प्रहरीले शुक्रबार जनाएको छ ।

    सानो डुंगामा क्षमताभन्दा बढी व्यक्ति सवार रहेको कारण दक्षिणपूर्वी कान्डल प्रान्तमा आफ्नो गन्तव्यबाट करिब ५० मिटर टाढा डुबेकोस्थानीय प्रहरी प्रमुख एम थाउले एएफपीलाई बताएका छन् ।

    ‘यो दुखद् दुर्घटना ८ विद्यार्थीको मृत्यु भएको छ र तीन विद्यार्थीहरू पानीमा डुबेर बेपत्ता छन्,’ थाउले भनेका छन् । पीडितहरू १२ देखि १५ वर्षका रहेका जनाइएको छ ।  २ वयस्क, डुंगा सञ्चालक र २ विद्यार्थीको उद्धार गरिएको उनले बताए ।
      ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij