Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

नेपालसँग सम्वाद बढाउँदै ओली, माधव पक्षसहितको स्थायी समिति बोलाउने तयारी 

नेपालसँग सम्वाद बढाउँदै ओली, माधव पक्षसहितको स्थायी समिति बोलाउने तयारी 

  • 721
    SHARES
  • नेपालसँग सम्वाद बढाउँदै ओली, माधव पक्षसहितको स्थायी समिति बोलाउने तयारी 

    काठमाडौं । चार नेतामाथिको कारबाही फुकुवापछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार माधव नेपालसँग भेटेर पार्टी एकताको लागि थप पहल गर्ने भएका छन् ।

    images

    ओलीले माधव पक्षसहितको स्थायी कमिटी बैठक पनि बिहीबारै बोलाउने तयारी गरेका छन् ।

    नेपालसँग बुधबार राति र बिहीबार बिहानसम्म पनि टेलिफोनमा पटक-पटक कुराकानी भएको र बिहीबार दुई नेताबीच वार्ता हुने सम्भावना रहेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकारसमेत रहेका एमाले नेता राजन भट्टराईले बताए ।

    अध्यक्ष ओली २३ फागुन ०७७ अघिको स्थायी समिति सदस्यहरूको बैठक बोलाउन तयार भए पनि नेपालपक्षले एमालेकालकै स्थायी कमिटी बस्नुपर्ने र त्यसमा बादल पक्ष सहभागी गराउन नहुने अडानमा रहेका छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology