Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

डुबेर बेपत्ता भएकाको शव फेला

डुबेर बेपत्ता भएकाको शव फेला

  • 412
    SHARES
  • डुबेर बेपत्ता भएकाको शव फेला

    स्याङ्जा । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–१ सिसौघारीस्थित आँधिखोलामा पौडी खेल्नेक्रममा डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले बिहीबार (असोज २७) फेला पारेको छ ।

    सोही ठाउँ बस्ने १९ वर्षीय संगम रेग्मी उक्त खोलामा पौडी खेल्ने क्रममा मंगलबार दिउँसो करिब साढे ४ बजे बेपत्ता भएको बताइएको छ ।

    उक्त घटनाबारे जानकारी भएपछि सशस्त्र प्रहरी नम्बर २४ गण कालिकाबाट नायव उपरीक्षक उपेन्द्र बस्यालको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले घटनास्थलभन्दा १०० मिटर तल १५ फिट गहिराइबाट उनको शव फेला पारेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij