Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

कर्णालीमा कांग्रेसको असन्तुष्टिपछि मन्त्रीहरूको शपथ रोकियो 

कर्णालीमा कांग्रेसको असन्तुष्टिपछि मन्त्रीहरूको शपथ रोकियो 

  • 596
    SHARES
  • कर्णालीमा कांग्रेसको असन्तुष्टिपछि मन्त्रीहरूको शपथ रोकियो 

    काठमाडौं । कर्णाली प्रदेशमा थपिएका ३ मन्त्रीहरूको शपथ ग्रहण रोकिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई समर्थन गरेको नेपाली कांग्रेसले असहमति जनाएपछि सपथ रोकिएको हो ।

    images

    बिहीबार ११ बजे शपथ गराउने तय भए पनि कांग्रेस नेताहरुले एकलौटी ढंगले अगाडि नबढ्न मुख्यमन्त्री शाहीलाई सचेत गराएको छ ।

    मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला तथा कानून मन्त्रीमा विन्दमान विष्ट र ऊर्जा तथा जलस्रोत मन्त्रीमा सीता नेपालीलाई नियुक्त गरेका थिए । 

    सहमति खोज्न मुख्यमन्त्री शाही, फ्लोर क्रस गरेर सरकार जोगाएका एमाले नेता प्रकाश ज्वाला र कांग्रेस नेता जीवनबहादुर शाहीबीच अहिले छलफल भइरहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology