Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

हेर्नुहोस् विभिन्न ६ तस्बिर

हेर्नुहोस् विभिन्न ६ तस्बिर

  • 365
    SHARES
  • हेर्नुहोस् विभिन्न ६ तस्बिर

    काठमाडौंको नयाँ बानेश्वरबाट सोमबार उपत्यका उत्तरी क्षेत्रमा देखिएको मनोरम हिमश्रृङ्खला । यस वर्षको मनसुन बाहिरिएसँग मौसम खुलेको छ ।  

    RajendraPaneru_Kanchanpur_RSS_31(2).JPG

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी मध्यवर्ती क्षेत्र तारापुर नजिकको सुनवोरा नदी किनारामा चर्दै गरेका क¥याङकुरुङ सारसको जोडी । आगन्तुक प्रजातिकोे सारस धेरै वर्ष पछि क्षेत्रमा देखापरेको हो ।  

    RajendraPaneru_Kanchanpur_RSS_31(1).JPG
    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी मध्यवर्ती क्षेत्र तारापुर नजिकको सुनवोरा नदी किनारामा सिनो खाने तयारीमा रहेको डँगर प्रजातिका गिद्ध ।  
    RP_Kanchanpur-4.jpg
    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी मध्यवर्ती क्षेत्र तारापुर नजिकको सुनवोरा नदीमा माछाको खोजीमा हुटिटयाउ चरा । 
    chituwa death.jpg

    कपिलवस्तु नगरपालिका वडा नं ६ तिलौरीमा शिकारीको जालमा परेरको अवस्थामा डिभिजन वन कार्यालय कपिलवस्तुले उद्धार गरी तिलौराकोट साझेदारी वनमा छोडिएको वयष्क चितुवा । ७५ ईन्च लम्बाई र ३१ ईन्च उचाईको चितुवालाई उद्धार गरी वनमा छोडिएको हो ।

    LG_Bhadgau-phasideg.jpg

    भक्तपुरको दरबार स्क्वायरको फसीदेग (शिलु महादेव मन्दिर) बाट भक्तपुर नगर अवलोकन गर्दै विदेशी पर्यटक । पछिल्लो समय भक्तपुर घुम्न आउने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।  

    सबै तस्बिर रासस

  • सम्बन्धित विषय:

  • # तस्बिर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij