Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

कमल थापाको सुझाव- फुटको डिलबाट एमाले फर्केको छ, पार्टी एकता कायम राख्नुहोस् 

कमल थापाको सुझाव- फुटको डिलबाट एमाले फर्केको छ, पार्टी एकता कायम राख्नुहोस् 

  • 95
    SHARES
  • कमल थापाको सुझाव- फुटको डिलबाट एमाले फर्केको छ, पार्टी एकता कायम राख्नुहोस् 

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्तारुढ नेकपा एमाले फुटको डिलबाट फर्केको भन्दै पार्टी एकता कायम राख्न सुझाव दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमर्फत् यस्तो सुझाव दिएका हुन् । 

    २०७४ मा देशीविदेशी शक्तिले राप्रपा फुटाई दिएर परम्परागत राष्ट्रवादी शक्ति क्षतविक्षत भएको स्मरण गर्दै अध्यक्ष थापाले आफूहरु विस्तारै उठेको बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # कमल थापा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology