Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

डोल्पामा जेठ ७ सम्मलाई लम्बियो निषेधाज्ञा

डोल्पामा जेठ ७ सम्मलाई लम्बियो निषेधाज्ञा

  • 492
    SHARES
  • डोल्पामा जेठ ७ सम्मलाई लम्बियो निषेधाज्ञा

    डोल्पा । कोरोनाबाट जोगिन र जोगाउनका लागि डोल्पामा जेठ ७ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । सीमानाकामा समेत कडाइका साथ निगरानी बढाएको छ । 

    images

    बैंकले एक चौथाइ कर्मचारीबाट सेवा प्रदान गर्नुपर्ने र अतिआवश्यकीय सेवा दिने कार्यालयबाहेक अन्य कार्यालय बन्द गर्ने निर्णय गरिएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले जनाएको छ ।

    पहिलो चरणमा वैशाख २१ देखि ३१ गतेसम्म गरिएको निषेधाज्ञा गरिएको थियो ।

    बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको निर्णयसहित, सङ्क्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम निषेधाज्ञा जेठ ७ सम्म थप गरिएको प्रमुख जिल्ला अधिकारी माधव ढकालले जानकारी दिए । 

    वैशाख २० गतेको निर्णयले दुनै, त्रिपुराकोट, जुफाललगायतका बजार बिहान ९ बजेबाट दिउँसो १२ बजेसम्म मात्र खोल्न पाइने छ ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology