Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

अटो रिक्साबाट खसेर एक जनाको मृत्यु 

अटो रिक्साबाट खसेर एक जनाको मृत्यु 

  • 378
    SHARES
  • अटो रिक्साबाट खसेर एक जनाको मृत्यु 

    बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका-१ मा बिहिबार साँझ अटो रिक्साबाट खसेर एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सोही नगरपालिका २ बस्ने ४५ वर्षीय मोति लुहार रहेका छन् ।

    सुदुरपश्चिम प्रदेश-०१-००१ ह ४०६३ नम्बरको अटो रिक्साबाट बिहिबार साँझ खसेर गम्भिर घाइते भएका लुहारको उपचारको क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij