वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई शपथ गराएका छन् ।
शीतल निवासमा आयोजित विशेष समारोहका बीच प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई सामूहिक शपथ गराएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा सपथ गराएपछि ओलीले मन्त्रीहरूलाई शपथ गराएका हुन् ।
प्रधानमन्त्री ओलीले साविक मन्त्रालयको जिम्मेवारीसहित मन्त्रि मण्डलमा साविककै मन्त्रीहरूलाई समेटेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij