Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

मध्य इन्डोनेसियामा यात्रुवाहक जहाजमा आगलागी 

मध्य इन्डोनेसियामा यात्रुवाहक जहाजमा आगलागी 

  • 337
    SHARES
  • मध्य इन्डोनेसियामा यात्रुवाहक जहाजमा आगलागी 

    इन्डोनेसिया । सोमबार मध्य इन्डोनेसियाको पूवी प्रान्तमा नुसा टेङ्गारा यात्रु र चालक दलका सदस्यहरूलाई बाहिर निकाल्ने क्रममा एउटा यात्रुवाहक जहाजमा आगलागी भएको समाचार प्राप्त भएको छ । प्रान्तीय खोज तथा उद्धार कार्यालयका प्रमुख पुतु सुडायनाले सिन्ह्वा दिएको समाचारअनुसार यस आगलागीमा विस्तृत विवरण र क्षतिको कुनै समाचार हालसम्म आएको छैन । साथै उद्धारकार्य जारी रहेको पनि उनले थप जानकारी दिएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij