Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिमण्डलमा ९ जना जनजाति, ४ जना मधेसी र ४ जना महिला 

प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिमण्डलमा ९ जना जनजाति, ४ जना मधेसी र ४ जना महिला 

  • 761
    SHARES
  • प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिमण्डलमा ९ जना जनजाति, ४ जना मधेसी र ४ जना महिला 

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलका पुरानै अनुहारलाई दोहोर्याएका छन् । शितल निवासमा प्रधानमन्त्रीले पद तथा गोपनियताको शपथ लिएपछि साविक मन्त्रीहरुले पनि शपथ लिएका हुन् ।  

    सांसद पदमा नरहेका माओवादीबाट एमालेमा आएका मन्त्रीहरुले पनि शपथ लिएका छन् ।  संविधान अनुसार जेठ १० गते खानेपानी मन्त्री मणि थापा र युवा तथा खेलकुदमन्त्री दावा लामा स्वतः पदमुक्त हुँदै छन् । 

    तर, ओली पुनः प्रधानमन्त्री नियुक्त भएर नयाँ सरकार बनेसँगै उनीहरु पनि पुनः मन्त्रीमा नियुक्त भएका छन् । २५ सदस्यीय मन्त्रिपरिषदमा ९ जना जनजाति, ४ जना मधेसी र ४ जना महिलाले रहेका छन् । 

    यी हुन् नवनियुक्त मन्त्रीहरू

    mi.png

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij