Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

यी तीन प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

यी तीन प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

  • 334
    SHARES
  • यी तीन प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

    काठमाडौं । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

    आज प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ । 

    बिहीबार पनि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij