Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

अध्यक्ष ओलीले लगाए तीन दिदीबहिनीबाट भाइटीका

अध्यक्ष ओलीले लगाए तीन दिदीबहिनीबाट भाइटीका

  • 362
    SHARES
  • अध्यक्ष ओलीले लगाए तीन दिदीबहिनीबाट भाइटीका

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिदीबहिनीबाट भाइटीका लगाएका छन् ।

    अध्यक्ष ओलीले बालकोटस्थित आफ्नै निवासमा विष्णुमाया ढकाल, कौशिल्या कोइराला र कान्छी बहिनी विष्णु ओलीद्वारा भाइटीका लगाएका हुन् ।   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij