Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

यस्तो छ आजको फलफूल तथा तरकारी मूल्य

यस्तो छ आजको फलफूल तथा तरकारी मूल्य

  • 435
    SHARES
  • यस्तो छ आजको फलफूल तथा तरकारी मूल्य

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज शुक्रबार अदुवाको औसत मूल्य प्रतिकेजी ४५ रूपैयाँ, अनार ४२५ रूपैयाँ, अमला, लौका र घिरौला प्रतिकेजी ७५ रूपैयाँ, आभोकाडो २२५ रूपैयाँ, रातो आलु ९२ रूपैयाँ ५० पैसा, भारतीय रातो आलु ४३ रूपैयाँ, ३३ पैसा, इमली १४५ रूपैयाँ, उखु प्रति वटा ८५ रूपैयाँ, काउली स्थानीय ८६ रूपैयाँ ६७ पैसा, कागती १६० रूपैयाँ, सुकेको खुर्सानी ४१० रूपैयाँ, गुन्द्रूक ३२५ रूपैयाँ, तोरीको साग र नेपाली ठूलो गोलभेडा ८५ रूपैयाँ, चमसूरको साग २७५ रूपैयाँ, कन्य च्याउ ९० रूपैयाँ र डल्ले च्याउ ४५० रूपैयाँ रहेको छ । 

    त्यस्तै, छडी र बचुवा माछा २४५ रूपैयाँ, मुंगरी माछा ३४० रूपैयाँ, परवर ६५ रूपैयाँ, सुकेको प्याज ५१ रूपैयाँ ३३ पैसा, लोकल बन्दा ३५ रूपैयाँ, बरेला ७५ रूपैयाँ, तने बोडी ११० रूपैयाँ, ब्रोकाउली १६५ रूपैयाँ, भिण्डी १०५ रूपैयाँ, भेडे खुर्सानी ८६ रूपैयाँ ६७ पैसा, मौसम ११० रूपैयाँ, रायोको साग २१० रूपैयाँ, लप्सी ७५ रूपैयाँ, सुकेको चाइनिज लसुन १४६ रूपैयाँ ६७ पैसा, सलगम र नेपाली सुन्तला प्रतिकेजी ८५ रूपैयाँ, स्कूस प्रतिकेजी १२ रूपैयाँ ५० पैसा, फूजीको स्याउ २७५ रूपैयाँ, सौफको साग २७५ रूपैयाँ र हरियो धनिया २५० रूपैयाँ रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फलफूल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij