Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

गंगा सागरमा आरजुको छठ पूजा [पाँच तस्बिर]

गंगा सागरमा आरजुको छठ पूजा [पाँच तस्बिर]

  • 269
    SHARES
  • गंगा सागरमा आरजुको छठ पूजा [पाँच तस्बिर]

    जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले गंगा सागर पोखरीमा छठ पूजामा सहभागी भएकी छिन् ।

    आइतबार जनकपुरधाम आइपुगेकी उनले अपराह्न गंगा सागरमा पुगेर सन्ध्या अर्घ्य अर्पण गरेकी हुन् ।

    आइतबार साँझ जलाशयमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलि सोमबार बिहान उदाउँँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ ।

    aarju (3).jpg
     
    aarju (4).jpg
     
    aarju (1).jpg
     
    aarju (2).jpg
     

    छठ पूजा गर्न बिमलेन्द्र निधिको गृहगाउँ पुगेकी आरजुले भनिन्– गठबन्धनको जित सुनिश्चित छ  छठ पूजा गर्न बिमलेन्द्र निधिको गृहगाउँ पुगेकी आरजुले भनिन्– गठबन्धनको जित सुनिश्चित छ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij