Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

हाम्राे माग पूरा गर्न अझै समय छ, हैन भने चुनावले के गर्छ हेर्दैजानू : गंगाराम तिवारी

हाम्राे माग पूरा गर्न अझै समय छ, हैन भने चुनावले के गर्छ हेर्दैजानू : गंगाराम तिवारी

  • 1.5K
    SHARES
  • हाम्राे माग पूरा गर्न अझै समय छ, हैन भने चुनावले के गर्छ हेर्दैजानू : गंगाराम तिवारी

    काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले विद्यालय कर्मचारीका माग पूरा गर्ने समय अझै रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

    images

    माग पूरा नगरे त्यसको असर चुनावमा देखिने चेतावनीसमेत तिवारीले दिएका छन् ।

    उनले अर्थ मन्त्री जनार्दन शर्मा र शिक्षा मन्त्री देवेन्द्र पौडेललगायतको ध्यानाकर्षण मंगलबार गराएका हुन् ।

    उनले भनेका छन्,‘अझै पनि केही बिग्रेको छैन । छिटोभन्दा छिटो अर्थ मन्त्रीको ध्यान जाओस् । हैन भने नजिकिँदै गरेको चुनावले के गर्छ हेर्दैजानू । सम्बन्धित सरोकारवालाले आफ्नो तर्फबाट पहलकदमीको लागि हार्दिक अनुरोध गर्दछु ।’

    उनले विद्यालय कर्मचारीका मागबारेको मन्त्रीस्तरीय निर्णय कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology