Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कोटेश्वरमा मोटरसाइकलको ठक्करबाट तीन जना घाइते

कोटेश्वरमा मोटरसाइकलको ठक्करबाट तीन जना घाइते

  • 364
    SHARES
  • कोटेश्वरमा मोटरसाइकलको ठक्करबाट तीन जना घाइते

    काठमाडौं । काठमाडौंको कोटेश्‍वर स्थित भाटभटेनी नजिकै मोटरसाइकलको ठक्करबाट ३ जना घाइते भएका छन् । 

    बागमती प्रदेश-०२-०१६ प ८६२७ नम्बरको मोटरसाइकलले स्वयम्भू बस्ने उदयपुर गाईघाटकी ६० वर्षीया कमला, २० वर्षीया निरुता फुँयाल र २ वर्षीय दिपसन बराललाई हिजो साँझ ६ बजे ठक्कर दिएको थियो । 

    सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजमा घाइतेहरूको उपचार भइरहेको छ । मोटरसाइकल सहित र चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij