Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

यी वाणिज्य बैंकले घोषणा गरे लाभांश

यी वाणिज्य बैंकले घोषणा गरे लाभांश

  • 334
    SHARES
  • यी वाणिज्य बैंकले घोषणा गरे लाभांश

    काठमाडौं । ८ वटा वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको नाफाबाट शेयर लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् ।

    लाभांश घोषणा गरेकामध्ये धेरैले नगदलाई प्राथमिकता दिएका छन् । ८ बैंकले औसतमा ९.९८ प्रतिशत नगद लाभांश दिएका छन् भने औसत बोनस शेयर ४.४५ प्रतिशत छ ।

    लाभांश घोषणा गरेकामध्ये एनसीसी, कुमारी र सिटिजन्स बैंकको बुक क्लोज भइसकेको छ ।

    यसको अर्थ यी तीन बैंकको शेयर अब खरिद गर्नेले यो वर्षका लागि लाभांश पाउँदैनन् । बुक क्लोजअघि शेयर खरिद गरेकाले मात्रै लाभांश पाउने व्यवस्था छ ।

    बाँकी ५ वाणिज्य बैंकको भने बुक क्लोजको मिति घोषणा भइसकेको छैन । अर्थात् यी ५ बैंकको शेयर खरिद गर्नेहरूले भने लाभांश पाउँछन् ।

     

  • सम्बन्धित विषय:

  • # बैंक

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij