Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

  • 289
    SHARES
  • कस्तो रहला आजको मौसम ?

    काठमाडौं । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ ।

    राति देशभर आंशिक बदलीदेखि मौसम  सफा रहनेछ ।

    बुधबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थान तथा र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ । 

    राति सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij