Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

शिक्षकलाई विदेश भ्रमण गराइने

शिक्षकलाई विदेश भ्रमण गराइने

  • 3.9K
    SHARES
  • शिक्षकलाई विदेश भ्रमण गराइने

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकलाई वैदेशिक तथा भ्रमणको अवसर उपलब्ध गराउने योजना अघि सारेको छ ।

    images

    शैक्षिक गुणस्तर सुधारका लागि यो योजना अघि सारिएको मन्त्रालयले जनाएको छ ।

    त्यस्तैगरी शिक्षकले कक्षा कोठामा बिताउने समयलाई सिकाइ केन्द्रित गर्न मापदण्ड बनाई कार्यान्वयन गर्ने मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार शिक्षक तथा विद्यार्थीको नियमितता एवम् सक्रियतामा जोड दिन आचारसंहिता बनाई कार्यान्वयन गरिनेछ ।

    शिक्षकका लागि शैक्षणिक योजनासहितको डायरी प्रबन्ध गर्ने पनि मन्त्रालयले जनाएको छ ।  

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology