Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

पुलबाट खसेर मृत्यु

पुलबाट खसेर मृत्यु

  • 277
    SHARES
  • पुलबाट खसेर मृत्यु

    झापा । झापाको मेचीनगरमा पुलबाट खसेर बुद्धशान्ति-५ का ४५ वर्षीय होमबहादुर पोखरेलको मृत्यु भएको छ ।

    दोकानडाँडाबाट पूर्व मेचीनगर-३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर साइकलयात्री पोखरेलको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij