Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

थप ९ जनामा कोरोना संक्रमण पुष्टि

थप ९ जनामा कोरोना संक्रमण पुष्टि

  • 351
    SHARES
  • थप ९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४२५ जनाको पीसीआर र एन्टीजेन नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको हो ।

    संकलित नमूनामध्ये ७७२ को पिसीआर र ७५२ को एन्टीजेन विधिमार्फत परीक्षण गरिएको हो । यस्तै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख ५३ हजार पुगेको छ ।

    यसमध्ये ९८.७ कोरोनामुक्त भएका छन् । कोरोनाबाट नेपालमा हालसम्म १२ हजार १९ जनाले ज्यान गुमाएका छन् ।

    अझै ४९९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij