Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

बालविकास शिक्षक चितवन जिल्ला अध्यक्ष रेखा रानाभाटले बुझाइन् केपी ओलीलाई ७ बुँदे ज्ञापनपत्र 

बालविकास शिक्षक चितवन जिल्ला अध्यक्ष रेखा रानाभाटले बुझाइन् केपी ओलीलाई ७ बुँदे ज्ञापनपत्र 

  • 3.2K
    SHARES
  • बालविकास शिक्षक चितवन जिल्ला अध्यक्ष रेखा रानाभाटले बुझाइन् केपी ओलीलाई ७ बुँदे ज्ञापनपत्र 

    चितवन । प्रारम्भिक बालविकास शिक्षक, जिल्ला समिति चितवनकी अध्यक्ष रेखा रानाभाटले नेकपा एमाले अध्यक्ष केपी ओलीलाई सोमबार ७ बुँदे ज्ञापनपत्र बुझाएकी छिन् ।

    images

    अध्यक्ष ओली चुनावी कार्यक्रमका लागि चितवन आएका बेला रानाभाटले बालविकास शिक्षकका विषयमा ज्ञापनपत्र बुझाएकी हुन् ।

    ज्ञापनपत्र बुझेपछि अध्यक्ष ओलीले समस्या समाधान गर्न आफू तत्पर रहेको जनाएको रानाभाटले जनाइन् । 

    हेर्नुहोस् ज्ञापनपत्र 

    315375330_4052317074992438_1954716178641327696_n.jpg
    315314580_4052317161659096_7724879252145167371_n (1).jpg

    इसीडी शिक्षकहरूलाई स्थायी गर्छु भन्दै भोट माग्दै केपी ओली   इसीडी शिक्षकहरूलाई स्थायी गर्छु भन्दै भोट माग्दै केपी ओली  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology