Logo

२०७९, मंसिर २१ गते बुधवार

२०७९, मंसिर २१ गते बुधवार

images

थप ९ जनामा कोरोना संक्रमण

थप ९ जनामा कोरोना संक्रमण

  • 88
    SHARES
  • थप ९ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमित थपिएका छन् ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६२० जनाको परिक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

    गत २४ घण्टामा २४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि निधन भएको छैनन् ।

    योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४७५ पुगेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology