Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

एकान्तकुनामा शंकास्पद वस्तु फेला

एकान्तकुनामा शंकास्पद वस्तु फेला

  • 397
    SHARES
  • एकान्तकुनामा शंकास्पद वस्तु फेला

    ललितपुर । ललितपुरको एकान्तकुनामा कुकर बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । 

    कुकरमा तार जस्तो देखिने वस्तु फेला परेको र डिस्पोजका लागि टोली त्यसतर्फ लागेको महानगरीय प्रहरी परिसर रानीपोखरीले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij