Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

विद्यालय कर्मचारी परिषद्को राष्ट्रिय भेला मंसिर २३ र २४ गते पोखरामा

विद्यालय कर्मचारी परिषद्को राष्ट्रिय भेला मंसिर २३ र २४ गते पोखरामा

  • 2.2K
    SHARES
  • विद्यालय कर्मचारी परिषद्को राष्ट्रिय भेला मंसिर २३ र २४ गते पोखरामा

    काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले यहि मंसिर २३ र २४ गते राष्ट्रिय समिति बैठक तथा भेलाको आह्वान गरेको छ ।

    images

    परिषद्को गत कात्तिक ११ गते बसेको भर्चुअल बैठकको निर्णय अनुसार गण्डकी प्रदेशस्थित कास्की जिल्लाको पोखरामा भेलाको आह्वान गरिएकाे हो ।

    परिषद्का राष्ट्रिय समिति अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले आज एक पत्र मार्फत् ७ वटै प्रदेश कार्यसमिति र ७७ वटै जिल्ला कार्यसमितिलाई बैठक तथा भेलाको जानकारी गराएका छन् ।

    परिषद् भेलाको अघिल्लो दिन २२ गते विहान ११ बजे राष्ट्रिय समितिको बैठक पनि बस्ने बताइएको छ । 

    karmachari.jpg
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology