Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

कैलालीमा भेटिएको कुकर बम सेनाले गर्‍यो डिस्पोज

कैलालीमा भेटिएको कुकर बम सेनाले गर्‍यो डिस्पोज

  • 333
    SHARES
  • कैलालीमा भेटिएको कुकर बम सेनाले गर्‍यो डिस्पोज

    धनगढी । कैलालीको गौरिगंगा नगरपालिका-८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

    प्रहरीका अनुसार कालिका गण नजिकै प्रेसर कुकर बम फेला परेको थियो । उक्त बम सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।

    बम डिस्पोजपछि अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij