Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

मतगणनाको सुरुवाती रुझान : ४ स्थानसहित एमाले पहिलो, कांग्रेस दोस्रो

मतगणनाको सुरुवाती रुझान : ४ स्थानसहित एमाले पहिलो, कांग्रेस दोस्रो

  • 350
    SHARES
  • मतगणनाको सुरुवाती रुझान : ४ स्थानसहित एमाले पहिलो, कांग्रेस दोस्रो

    काठमाडौं । हालसम्म मतगणना भएको निर्वाचन मध्ये नेकपा एमालेले चार स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले एमालेलाई पछ्याइरहेको छ ।

    ललितपुरका ३ वटै निर्वाचन क्षेत्रसहित धनुषा –३ मा एमालेले अग्रता लिइरहेको छ भने नेपाली कांग्रेसले भक्तपुर–२ र मुस्ताङमा अग्रता लिएको छ ।

    यसैगरी, कास्की–२ र काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # मतगणना

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij