Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

तोलामा ६ सय रूपैयाँले घट्यो सुन

तोलामा ६ सय रूपैयाँले घट्यो सुन

  • 403
    SHARES
  • तोलामा ६ सय रूपैयाँले घट्यो सुन

    काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रूपैयाँले घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार पाँच सय रूपैयाँ र तेजावी ९७ हजार रूपैयाँमा कारोबार भएको छ ।

    शुक्रबार छापावाला सुन प्रतितोला ९८ हजार एक सय रूपैयाँ र तेजावी सुन प्रतितोला ९७ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको तोलामा १५ रूपैयाँले घटेर एक हजार २६५ रूपैयाँ कायम भएको छ । शुक्रबार चाँदी तोलामा पाँच रूपैयाँले घटेर एक हजार २८० रूपैयाँमा किनबेच भएको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology