Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

मतगणना सुरु नभएको भन्दै कैलाली-५ मा एमाले कार्यकर्ताको नाराबाजी

मतगणना सुरु नभएको भन्दै कैलाली-५ मा एमाले कार्यकर्ताको नाराबाजी

  • 252
    SHARES
  • मतगणना सुरु नभएको भन्दै कैलाली-५ मा एमाले कार्यकर्ताको नाराबाजी

    कैलाली । कैलाली–५ मा मतदान भएको २४ घण्टा बितिसक्दासमेत मतगणना सुरु नगरेको भन्दै नेकपा एमालेका कार्यकर्ताले नाराबाजी गरेका छन् ।

    उनीहरूले जनमतको कदर गर्नुपर्ने भन्दै सोमबार निर्वाचन आयोगविरूद्ध नाराबाजी गरेका हुन् ।

    उक्त क्षेत्रमा दिउँसो १ बजेदेखि मतगणना सुरु हुने भनिए पनि ढिलाइ भएको छ ।

    सो क्षेत्रमा एमालेबाट नारदमुनि राना, नेपाली कांग्रेसका डिल्लीराज पन्त मुख्य प्रतिष्पर्धामा छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij