Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

अर्घाखाँचीमा टोपबहादुर रायमाझीकाे अग्रता

अर्घाखाँचीमा टोपबहादुर रायमाझीकाे अग्रता

  • 403
    SHARES
  • अर्घाखाँचीमा टोपबहादुर रायमाझीकाे अग्रता

    अर्घाखाँची । अर्घाखाँचीमा भइरहेको मतगणनाको सुरुवाती अग्रता नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले लिएका छन् ।

    अहिलेसम्म २ हजार १२१ मत गणना हुँदा नेकपा एमालेका रायमाझी १ हजार १८६ मतसहित अग्रस्थानमा छन् ।

    उनलाई नेपाली कांग्रेसकी पुष्पा भुसालले ७४७ मतसहित पछ्याइरहेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ६४ मत ल्याएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij