Logo

२०७९, मंसिर २१ गते बुधवार

२०७९, मंसिर २१ गते बुधवार

images

चीनको एक कारखानामा भीषण आगलागी, ३६ जनाको मृत्यु

चीनको एक कारखानामा भीषण आगलागी, ३६ जनाको मृत्यु

  • 86
    SHARES
  • चीनको एक कारखानामा भीषण आगलागी, ३६ जनाको मृत्यु

    एजेन्सी, बेइजिङ । मध्य चीनको एउटा कारखानामा आगलागी हुँदा ३६ जनाको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन् ।

    images

    सोमबार दिउँसो मध्य चीनको हेनान प्रान्तको आन्याङ शहरको एउटा प्लान्टमा भएको सो आगालागीमा अन्य केही घाइते भएका छन् । आगलागीबारे प्रहरीले अनुसन्धान गरेकोले थप विवरण सार्वजनिक हुन बाँकी नै छ ।

    चीनमा औद्योगिक दुर्घटना बारम्बार हुने गरेका छन् । सन् २०१९ मार्चमा एउटा रसायनिक उद्योगमा लागेको आगलागीमा ७८ जनाको मृत्यु भएको थियो ।
     

  • सम्बन्धित विषय:

  • # आगलागी

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology