Logo

२०७९, मंसिर २१ गते बुधवार

२०७९, मंसिर २१ गते बुधवार

images

आजको मुद्रा विनिमय दर : कतिमा हुँदैछ कारोबार ?

आजको मुद्रा विनिमय दर : कतिमा हुँदैछ कारोबार ?

  • 93
    SHARES
  • आजको मुद्रा विनिमय दर : कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

    images

    आज एक अमेरिकी डलरको खरिद दर १३० रुपैयाँ ६५ पैसा र बिक्री दर १३१ रुपैयाँ २५ पैसा कायम भएको छ । सोमबारको तुलनामा आज अमेरिकी डलर ७५ पैसाले घटेको हो ।

    आज युरोपियन युरोको खरिद दर १३३ रुपैयाँ ७५ पैसा र बिक्री दर १३४ रुपैयाँ ३७ पैसा कायम भएको छ । सोमबार युरोपियन युरोको  खरिद दर १३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३५ रुपैयाँ २५ पैसा थियो । अष्ट्रेलियन डलर खरिदमा पनि ५४ पैसाले घटेर ८७ रुपैयाँ र बिक्री दर ८७ रुपैयाँ ४० पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । 

    क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ २९ पैसा र बिक्री दर ९७ रुपैयाँ ७३ पैसा छ भने सिंगापुरे डलरको खरिद दर ९४ रुपैयाँ ५५ पैसा र बिक्री दर ९५ रुपैयाँ ९९ पैसा कायम भएको छ । 
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology