Logo

२०७९, मंसिर २१ गते बुधवार

२०७९, मंसिर २१ गते बुधवार

images

सुनको मूल्य घट्दा चाँदी बढ्यो

सुनको मूल्य घट्दा चाँदी बढ्यो

  • 101
    SHARES
  • सुनको मूल्य घट्दा चाँदी बढ्यो

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुन तोलामा ३ सय रूपैयाँले घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार २ सय रूपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै यसदिन तेजावी सुन प्रतितोला ९६ हजार ७ सय रूपैयाँ निर्धारण भएको छ । सोमबार तेजावी सुन प्रतितोला ९७ हजार रूपैयाँमा कारोबार भएको थियो ।

    महासंघका अनुसार आज चाँदी तोलामा १५ रूपैयाँले बढेर प्रतितोला १ हजार २८० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार २६५ रूपैयाँमा कारोबार भएको थियो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology