Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

थप ५ जनामा कोरोना संक्रमण

थप ५ जनामा कोरोना संक्रमण

  • 271
    SHARES
  • थप ५ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ जना कोरोना संक्रमित थपिएका छन् ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २८६ जनाको परिक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

    गत २४ घण्टामा २० जना कोरोना संक्रमण मुक्त भएका छन् भने यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि निधन भएको छैनन् ।

    योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३९० पुगेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology