Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

एमालेका महेश बस्नेतले झलनाथ खनाललाई एक हजार बढी मतले पछि पारे

एमालेका महेश बस्नेतले झलनाथ खनाललाई एक हजार बढी मतले पछि पारे

  • 328
    SHARES
  • एमालेका महेश बस्नेतले झलनाथ खनाललाई एक हजार बढी मतले पछि पारे

    इलाम । इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका महेश बस्नेतले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई १२ सय मतले पछि पारेका छन् ।

    एमालेका बस्नेतले ८ हजार ५६ मत ल्याएका छन् । बस्नेतसँग पछि परेका खनालले ६ हजार ८ सय ४९ मत ल्याएका छन् ।

    यहाँ दुई जनाको मतान्तर १ हजार २ सय ७ रहेको छ । मतगणना जारी छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij