Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कस्तो रहला आजको मौसम ? 

कस्तो रहला आजको मौसम ? 

  • 374
    SHARES
  • कस्तो रहला आजको मौसम ? 

    काठमाडौं । देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन महाशाखाले गरेको छ ।

    बिहीबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ । तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न सावधानी अपनाउन अनुरोध गरिएको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij