Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

लमजुङमा पृथ्वीसुब्बासँग मतान्तर घटाउँदै देव गुरुङ

लमजुङमा पृथ्वीसुब्बासँग मतान्तर घटाउँदै देव गुरुङ

  • 587
    SHARES
  • लमजुङमा पृथ्वीसुब्बासँग मतान्तर घटाउँदै देव गुरुङ

    लमजुङ । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीचको मतान्तर घटेको छ ।

    क्व्होलासोंथर, दुधपोखरी र दोर्दी गाउँपालिका, मध्यनेपाल, राइनास र सुन्दरबजार नगरपालिकाको मतगणना सकिँदा देवभन्दा पृथ्वीसुब्बा ३ सय ८ मतले अगाडि छन् ।

    पृथ्वीसुब्बाले २२ हजार ४३८र देवप्रसादले २२ हजार १३० मत पाएका छन् । 

    कूल ८० हजार ९ सय १७ मत खसेकोमा ५३ हजार ५ सय १२ मत गणना भइसकेको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij