Logo

२०७९, मंसिर २१ गते बुधवार

२०७९, मंसिर २१ गते बुधवार

images

गोरखा २ (१) बाट नेसपाका नेता फणीन्द्र देवकोटा निर्वाचित 

गोरखा २ (१) बाट नेसपाका नेता फणीन्द्र देवकोटा निर्वाचित 

  • 88
    SHARES
  • गोरखा २ (१) बाट नेसपाका नेता फणीन्द्र देवकोटा निर्वाचित 

    गोरखा । क्षेत्र नम्बर २ को (१) मा नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकाेटा विजयी भएका छन् । देवकाेटाले एमालेका उम्मेदवार राजु रानालाई फराकिलो मतान्तरले पराजित गरे ।

    images

    गठबन्धनका साझा उम्मेदवार रहेका देवकाेटाले उक्त क्षेत्रबाट नेकपा माओवादी केन्द्रको हँसियाहथौडा चिह्न लिएर उम्मेदवारी दिएका थिए । उनले १२ हजार ४११ मत पाएर विजयी भए ।

    देवकोटाको प्रतिद्वन्द्वी मानिएका एमालेका राजु रानाले ५ हजार ४१० मत प्राप्त गरे । रानालाई देवकोटाले ७ हजार १ मतले पछि पारे ।  

    उक्त क्षेत्रमा हलोले ३ हजार ३५३, लौरोले २ हजार ४०६, चीलले ७२१, भालेले ३०४ पाएको छ ।

    यस्ताे थियाे देवकाेटाकाे चुनावी प्रतिबद्धता

    स्थानीय तहको सहयोगमा गोरखालाई नमुना बनाउँछु : फणिन्द्र देवकोटा  स्थानीय तहको सहयोगमा गोरखालाई नमुना बनाउँछु : फणिन्द्र देवकोटा 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology