Logo

२०७९, मंसिर २१ गते बुधवार

२०७९, मंसिर २१ गते बुधवार

images

तोलामा ४ सयले घट्यो सुन, चाँदी कति ?

तोलामा ४ सयले घट्यो सुन, चाँदी कति ?

  • 91
    SHARES
  • तोलामा ४ सयले घट्यो सुन, चाँदी कति ?

    काठमाडौं । नेपाली बजारमा बुधबार सुन तोलामा ४ सय रूपैयाँले घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार ८ सय रूपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै यसदिन तेजावी सुन प्रतितोला ९६ हजार ३ सय रूपैयाँ निर्धारण भएको छ । मंगलबार तेजावी सुन प्रतितोला ९६ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

    महासंघका अनुसार आज चाँदी तोलामा ५ रूपैयाँले घटेर प्रतितोला १ हजार २७५ रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २८० रूपैयाँमा कारोबार भएको थियो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology