Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

कोभिड अवधिभर चिकित्सकले एउटा मात्रै स्वास्थ्य संस्थामा काम गर्न पाउने

कोभिड अवधिभर चिकित्सकले एउटा मात्रै स्वास्थ्य संस्थामा काम गर्न पाउने

  • 496
    SHARES
  • कोभिड अवधिभर चिकित्सकले एउटा मात्रै स्वास्थ्य संस्थामा काम गर्न पाउने

    काठमाडौं- सरकारले कोभिड अवधिभर  ‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ नियम लागू गर्ने भएको छ । 

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड अवधिमा एक चिकित्सकले एउटा संस्थामा मात्र काम गर्न पाउने निर्णय गरेको हो ।

    मंगलबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस) को बैठकले कोभिड-१९ अवधिभर  ‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ लागू गर्ने निर्णय गरेको हो ।

    मन्त्रालयले लामो समयदेखि एक चिकित्सक एक स्वास्थ्य संस्थाको नीति लागू गर्ने बताउँदै आइरहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology