Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

काठमाडौं–६ मा शिशिर खनाल निर्वाचित

काठमाडौं–६ मा शिशिर खनाल निर्वाचित

  • 951
    SHARES
  • काठमाडौं–६ मा शिशिर खनाल निर्वाचित

    काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्रनम्बर-६ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले निर्वाचित भएका छन् ।

    खनालले १४ हजार २०४ मत ल्याएर निर्वाचित हुँदा नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गर्दा गरेका छन् ।

    यसैगरी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले ८ हजार ८०५ मतका साथ तेस्रो स्थानमा छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij