Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

आजको मुद्रा विनिमय दर : कति छ डलरको भाउ ?

आजको मुद्रा विनिमय दर : कति छ डलरको भाउ ?

  • 279
    SHARES
  • आजको मुद्रा विनिमय दर : कति छ डलरको भाउ ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज एक अमेरिकी डलरको खरिद दर १३० रुपैयाँ ६६ पैसा र बिक्री दर १३१ रुपैयाँ २६ पैसा रहेको छ । 

    images

    युरोपियन युरो एकको खरिद दर १३४ रुपैयाँ ७५ पैसा र बिक्री दर १३५ रुपैयाँ ३७ पैसा कायम छ । अष्ट्रेलियन डलर खरिदमा ८६ रुपैयाँ र बिक्रीमा ८७ रुपैयाँ २९ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५५ पैसा र बिक्री दर ९८ रुपैयाँ, सिंगापुरे डलरको खरिद दर ९४ रुपैयाँ ४२ पैसा र बिक्री दर ९४ रुपैयाँ ८५ पैसा रहेको छ।

    जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ २४ पैसा र बिक्रीमा ९ रुपैयाँ २८ पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ २६ पैसा र बिक्री दर १८ रुपैयाँ ३४ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ७६ पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ९२ पैसा, कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ७० पैसा र बिक्री दर ३५ रुपैयाँ ८६ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ५६ पैसा र बिक्री दर २८ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology