Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

सप्तरी क्षेत्र नं १ को (१) मा एमाले विजयी

सप्तरी क्षेत्र नं १ को (१) मा एमाले विजयी

  • 279
    SHARES
  • सप्तरी क्षेत्र नं १ को (१) मा एमाले विजयी

    सप्तरी । सप्तरी क्षेत्र नं १ को (१) मा प्रदेशसभा सदस्य पदमा नेकपा (एमाले) का राजकुमार लेखी विजयी भएका छन् ।

    images

    सहायक निर्वाचन अधिकृत हरिशङ्कर महतोले लेखी १४ हजार दुई सय ९१ मत ल्याएर निर्वाचित भएको जानकारी दिए ।

    उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवनन्दन मेहताले नौ हजार ९३ मत ल्याए ।  लेखीले पाँच हजार एक सय ९८ बढी मतले विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology