Logo

२०८०, मंसिर १६ गते शनिवार

२०८०, मंसिर १६ गते शनिवार

images

माधव नेपाल विजयी

माधव नेपाल विजयी

  • 243
    SHARES
  • माधव नेपाल विजयी

    रौतहट । रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रहेका माधव नेपाल निर्वाचित भएका छन् ।

    images

    एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपाल ३३ हजार पाँच सय २२ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

    नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ता पराजित भए । उनले २६ हजार ९ सय २२ मत ल्याएका छन् ।

    जनमत पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद साहले १४ सय ११ मत ल्याएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology