Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

चुनाव जितेपछि डा.तोसिमा कार्कीले भनिन्– यो जिम्मेवारी हो

चुनाव जितेपछि डा.तोसिमा कार्कीले भनिन्– यो जिम्मेवारी हो

  • 254
    SHARES
  • चुनाव जितेपछि डा.तोसिमा कार्कीले भनिन्– यो जिम्मेवारी हो

    काठमाडौं । ललितपुर–३ बाट प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीले आफ्नो लागि जितभन्दा बढी जिम्मेवारी महत्त्वपूर्ण भएको बताएकी छिन् ।

    images

    उनले भनिन्,‘यो जित होइन, जिम्मेवारी हो, जिम्मेवारीको यात्राको सुरुवात भएको छ, सुशासन र जनताले चाहेको अवस्था निर्माण गर्छु ।’

    उनले जनताले गरेका आशालाई निराशामा परिणत हुन नदिने बताइन् । ‘यो विश्वासलाई विश्वासघात हुन दिने छैन,’ उनले भनिन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology