Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

सुर्खेत-२ (ख) मा माओवादीका उम्मेदवार निर्वाचित

सुर्खेत-२ (ख) मा माओवादीका उम्मेदवार निर्वाचित

  • 305
    SHARES
  • सुर्खेत-२ (ख) मा माओवादीका उम्मेदवार निर्वाचित

    सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्रनम्बर-२ प्रदेश सभा (ख) मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विन्दमान विष्ट निर्वाचित भएका छन् ।

    images

    उनले  नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतले पराजित गरे । ३१ हजार ६८२ मत खसेकोमा विष्टले १३ हजार ९०९ मत पाए ।

    एमालेका गौतमको पक्षमा ९ हजार ३३४ मत आएको छ । एकीकृत समाजवादीका मोहनसिंह बडुवालले ६ हजार २१४ मत ल्याए । यो उनको दोस्रो जित हो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology