Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

नुवाकोट-१ को प्रदेशसभा (२) मा कांग्रेसका महत विजयी

नुवाकोट-१ को प्रदेशसभा (२) मा कांग्रेसका महत विजयी

  • 258
    SHARES
  • नुवाकोट-१ को प्रदेशसभा (२) मा कांग्रेसका महत विजयी

    नुवाकोट । नुवाकोटको प्रतिनिधिसभा सदस्य क्षेत्रनम्बर-१ अन्तर्गतको प्रदेशसभा सदस्य (२) मा नेपाली कांग्रेसका रमेशकुमार महत विजयी भएका छन् । लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार महतले नेकपा एमालेका उम्मेदवार पूर्णलाल श्रेष्ठलाई १ हजार ८८९ मतले पराजित गरे ।

    images

    महतले १३ हजार ७२७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी श्रेष्ठले ११ हजार ८३१ मत प्राप्त गरे ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका विमल थापाले ३ हजार ९२, जनता समाजवादी पार्टी नेपालका रामकृष्ण ढकालले ३१७, हाम्रो नेपाली पार्टीका दिपेश ढुंगानाले ९१६, राष्ट्रिय प्रजातनत्र पार्टी नेपालका केदारप्रसाद पौडेलले ११५ मत प्राप्त गरेका छन् ।

    यस्तै मंगोल नेशनल अर्गनाइजेशनका दिपेश राईले ४६५, नेश्रलिष्ट पिपल्स पार्टी पिपल्स पार्टीका रमेश सुनारले ५९ र स्वतन्त्र उम्मेदवार डोलबहादुर घलेले १७८ मत प्राप्त गरेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology